FAQs Complain Problems

कालिमाटी गंगा माला भगवती मन्दिर

Read More

कालिमाटी रामपुर वजार क्षेत्र।

Read More

निजामति कर्मचारी दिवस

Read More

वडा नं. ५ मा मौलिक घरहरु

Read More

कालिमाटी गाउँपालिकाको वडा नं. ७ मा बबइ नदि।

Read More

वडा नं.१ देखि वडा नं.७ सम्म २८० घरधुरीलाइ जस्तापाता वितरण गर्दै गा.पा अध्यक्ष।

Read More

कालिमाटी गाउँपालिकाको परिचय

कालिमाटी गाउँपालिका नेपालको कर्णाली,प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ | भौगोलिक हिसाबले ८० डिग्री २० मिनेट देखि ८३ डिग्री २८ मिनेट पूर्बी देशाअन्तर र २७ डिग्री ३१ मिनेटदेखि 2७ डिग्री ३७ मिनेट ३० सेकण्ड उत्तरी अक्षाशमा अबस्थित रहेको छ | ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका उत्तरमा बनगाड कुपिण्डे नगरपालिका ,शारदा नगरपालिका र सुर्खेत जिल्ला पश्चिमतिर बर्दिया जिल्ला ,पूर्वमा त्रिबेणी गाउँपालिका र दाङ जिल्ला  दक्षिमा बाँके जिल्ला रहेको छ | यस गाउँपालिका को नामकरण यस भागकै प्रसिद्द कालिमाटी गंगमाला भगवतीको नामबाट रहन गएको हो |

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी ब्लक

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
स्वास्थ्य शाखा प्रमुख
अधिकृत छैठौँ
अधिकृत छैठौँ
अधिकृत छैठौँ
इन्जिनियर
लेखापाल

सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाणपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.सूचना फारम

२.नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३.सम्बन्धित परिवारको समपुर्ण विवरण

४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाणपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.सूचना फारम

२.दुलाहा-दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरु

३‍‍‍‍‍.चालु आ.व.सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाणपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.सूचनाको फारम

२.अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी

३.पत्निको नागरिकता प्रमाणपत्रको प्रमाणपत्र

४.पतिको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाणपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.सूचना फारम

२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३. अविवाहितको हकमा वा नागरिकता नभएको हकमा सर्जिमन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.आमा बाबुको नागरिकताको प्रमाणपत्र

२. विवाह दर्ताको प्रमाणपत्र

३. सुचकको नागरिकताको प्रमाणपत्र

 

जानकारी