समाचार
विवाह
सेवा प्रकार:
लाग्ने समय:
प्रमाणपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१.सूचना फारम
२.दुलाहा-दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरु
३.चालु आ.व.सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद