समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
१.आमा बाबुको नागरिकताको प्रमाणपत्र
२. विवाह दर्ताको प्रमाणपत्र
३. सुचकको नागरिकताको प्रमाणपत्र