FAQs Complain Problems

दान वहादुर खत्री के‍ सी

टोल: 
ढोरेनी
फोटो: 
मोबाईल: 
९८५७८४४३०३
लिङ्ग: 
पुरुष
आमाको नाम: 
जिउनी खत्री
बाबुको नाम: 
कहरसिं खत्री
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
बेलमति वली खत्री
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
अन्य: 

विध्यार्थि काल देखिनै राजनितिमा आवद्द भएपनि २०५४ साल देखि निरन्तर रुपमा नेकपा एमाले पार्टिमा रहि  विभिन्न तह र कमिटिमा रहि निरन्तर काम गर्दै आएको ।

 

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सल्यान
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
लक्ष्मि मा बि कचनापुर बाँके ।
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४६ साल देखि नेकपा मालेको विध्यार्थि  राजनिति हुदै युवा संगठन पार्टि संगठन हुदै २०५४ सालमा वडाध्यक्ष  र पार्टिमा जिविस सदस्य पार्टिको जिल्ला कमिटी उपसचिव हुदै हाल गाउँपालिका अध्यक्ष ।

विगतको पेशा र अनुभव: 

पेशा राजनिति 

अनुभव पार्टिमा रहेर विभिन्न पदहरुको जिम्मेवारी वहन गर्नुको साथै निर्वाचित भएर  समाज र जनताको सेवामा आवद्द भएको ।

 

जन्म मिति (वर्ष): 
२०२९
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२९